Your Items Added to Purchase

4100 Model Question

Physical Book all Nepal Delivery

Download Listening File:

https://uklcubt.com/download/site

This is also available in "uklc ubt test" application where you can practise many more times.

नोट :-
तपाइको ठेगाना अनुसार Delivery Charge निशुल्क वा शुल्क लाग्ने छ। यस्को लागि तपाइको ठेगाना राखी Delivery Charge चेक गर्नुहोला।

MRP Price: Rs.1275.00
Total Rs.1275
Note: Delivery charges will be added based on your shipping address.

Recommended Books

Ushuhan Basic Book

Physical Book all Nepal Delivery

- Basic (0- Level) देखि पढ्ने विधार्थिले स्व-अध्यन गर्न सक्नेगरी तयार पारिएको ।

- 42 वटा उच्चारणका नियमलाई विद्यार्थीले सजिलै बुझ्न सक्ने गरी तिनीहरूको प्रसस्त उदाहरण समावेश गरिएको 

- Present, Past & Future Tense कोे Formal, Informal & 반말 कोे Positive & Negative Form हरुको Formula र प्रसस्त उदाहरण सहित व्याख्या गरिएको ।

- विभक्ति ताथा नामयोगीकाे प्रशस्त उदाहारण सहित व्याख्या गरिएको ।

- अनियमी क्रिया, संयोजककाे बारेमा विशेष विश्लेषण गरीएको ।

- Eps & Topik Level (CBT UBT)कोे लागि चाहीने संपूर्ण व्याकरणलाई स्पष्ट परिभाषा र प्रशस्त उदारहण सहीत व्याख्या गरिएको ।

- E-9 -E-7 - तथा अन्य जुनसुकै Visa काे लागी अती उपयोगी पुस्तक ।

- Topik Level & KIIP कोे लागि चाहीने सम्पूर्ण व्याकरण स्पष्ट परिभाषा र प्रसस्त उदाहरण सहित समावेश गरिएको ।

- Eps Topik Exam कोे लागी पुरानो र नयाँ दुबै प्रणाली को लागी चाहीने सम्पूर्ण विषय वस्तु समावेश गरिएको ।

- जीवनमा सुरक्षाकाे दृष्टीकोणकाे लागी वा नियम संवत तरीकाले अती आवश्यक रुपमा चाहीने सम्पूर्ण साङ्केतिक चिन्न समावेश गरिएको ।

- कम्पनीको कामसँग सम्बन्धित चाहीने साङ्केतिक चिन्न HRD Course Book मा नभयको चिन्नलाई समावेश गरिएको ।

  - कार्यस्थलसम्बन्धी तथा दैनिक जीवनयापनमा आबश्यक नियमहरू, अतिआवश्यक फोन नम्बरहरु, साङ्केतिकचिन्हहरु र पालना गर्नै पर्ने शिष्टाचारका कुराहरू समावेश गरिएको।

- 10,000 भन्दा बढी meaning लाइ छुट्टाछुट्टै पाठमा विभाजन गरि चित्र सहित समावेश गरिएको ।

- कोरियाली धर्म, संस्कर्ती, रीतिरिवाज, परम्परा र चालचलनको बारेमा HRD Course Book भन्दा बाहिरकोे Extra 정보 लाइ समाबेस गरिएको ।

- एउटै अर्थ दिने फरक कोरीयन शब्द कोे परिभाषा र त्यसले जनाउने विशेष कुरा सहित समावेस गरिएको ।

- EPS Exam लागि अती महत्वपूर्ण करीब 2500 Verb समाबेस गरिएको ।

- 비슷한말 , 반댓말, 관게 있는  सहित समावेस गरिएको

- कोरीयन कम्पनी या दैनीक जीवनयापनमा प्रयोग गरीने सम्पूर्ण मेसिन, औजार- उपकारण, घरायसी सामाग्री , ठाउँ, साथै कोरीयन जीवनयापनमा लागुहुने तलब, विमा, विदा सम्बन्धी कुराका शब्दकाे स्पष्ट परीभाषा सहित वृस्तीत जानाकारी समावेस गरिएको ।

नोट :-
तपाइको ठेगाना अनुसार Delivery Charge निशुल्क वा शुल्क लाग्ने छ। यस्को लागि तपाइको ठेगाना राखी Delivery Charge चेक गर्नुहोला।

MRP: Rs.675.00
52 Set Practice Book-2024

Physical Book all Nepal Delivery

Download Listening File:

https://uklcubt.com/download/site

- कोरियन भाषा परीक्षाको लागि अतिनै आवस्यक अभ्यास गर्नलाई धेरैनै सजिलो ।  
- गत वर्ष अत्यधिक बिक्रि भई राम्रो नतिजा दिन सफल भएको। 
- Eps Topik Exam कोे लागी पुरानो र नयाँ दुबै प्रणाली को लागी चाहीने सम्पूर्ण विषय वस्तु समावेश गरिएको ।
- Topik Level & KIIPP Exam, E-9, E-7 - तथा अन्य जुनसुकै अध्यनगरि भाषा परीक्षा दिनकाे लागी अती उपयोगी पुस्तक ।

This is also available in "uklc ubt test" application where you can practise many more times.

नोट :-
तपाइको ठेगाना अनुसार Delivery Charge निशुल्क वा शुल्क लाग्ने छ। यस्को लागि तपाइको ठेगाना राखी Delivery Charge चेक गर्नुहोला। Delivery, तपाईको ठेगाना अनुसार २ दिन देखि ५ दिन सम्म लाग्ने छ। 

MRP: Rs.1175.00